रबिन्द्र बराल रङेली मोरङ कार्तिक २७ गते ।
रातो तारा डट कम,माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित डाईनियाँ नजिकै बिपि अाश्रममा साेमबार नेपाली काग्रेसकाे क्षेत्र नम्बर २ काे कार्यकर्ता भेला सम्पन्न भएको छ ।
काङग्रेसकाे कियाशिल कार्यकता हरुलाई समबाेधन गर्दे नेत्री कोइरालाले मेरा हजुरबुबा पिताजी कृष्ण प्रसादले दिब्य बानी पाउनु भएको बिपिबाबु र आफ्ना पिता गिरिजा बाबुको राजनीति कर्मथलो बाट आफू यस चाेटि स्वास्थको कारणले गर्दे चुनावमा अाफु न उठेकाे समेत बताईन ।
अब गिरिजा बाबुको सपनाहरू जो यो क्षेत्रमा गर्न बाकी रहेको र अब मिनेन्द्र जि पूरा गर्नुहुने छ भन्दै
नेतृ सुजता कोइरालाले भावुक हुँदै बिपि अाश्रममा अायाेजना गरिएको कायकममा रुनु मात्र सकनु भएन ।
मोरङ २ का उमेदवार मिनेन्द्र रिजाललाई देखाउदै कोइरालाले गिरिजा बाबू को सपना पूरा गर्ने र तपाईं हरुले वहाँ लाई जिताउनु हुने छ गिरिजा बबुलाइ सम्जेर भनुभ्यो ।
कार्यक्रमा नेता रिजालले यो ठाउलाई २नम्बरको नमुना बनाउने समेत बताउनुभयो ।
सभामा गुरु राज घिमिरे ,सुनवर्सि का मेयर काली दास,रतुबामाईका मेयर रबिन राई ,माेरग २ क का परदेश उमेदबार सुमन कुबर,ख का शिव नारायण सिहले समबाेधन गरेका थिए ।
कार्यक्रममा बरडङगा का माओबादि ईन्चार्ज मुसहरु ऋिषिदेब गरि २ सय कार्यकर्ता हरु नेपाली काग्रेसमा प्रबेस गरेका छन ।
Post a Comment