बिराटनगर,कार्तिक २८ गते । रातो तारा डट कम,राष्ट्रिय सतर्कता केन्द सिंहदरवार काठकाण्डौं र जिल्ला प्रशास कार्यालय मोरङले भ्रष्ट्रचार नियन्त्र, हाम्रो साइाा दायित्व बिषयक अन्तरकृया गोष्ठी बिराटनगरमा सम्पन्न भर्यो ।
कार्याक्रमका प्रमुख अतिथि तथा मोरङ जिल्ला समन्वय समितिका प्रमुख नरेस प्रसाद पोखरेलले कार्यक्रमलाइ सम्वोधन गर्दै, अब आफैबाट सुद्घता हुदै नियात सफा पारेर सुधारतिर लाग्नु पर्ने बताउनु भयो ।
यो राष्ट्रिय सतर्कता केन्दको काम र अख्तियरको काम एकै प्रकारको भएकाले दुबैलाई एकै बनाउदा पनि हुन्छ कि भन्नु भयो ।
राष्ट्रिय सतर्कता केन्दका वरिष्ट प्रहरी उपरिक्षक इन्द्रबहादुर डागी भ्रष्ट्रचार नियान्त्रण गर्नु सबैको साइाा दाइत्व रहेकोले यस्तो कामहरु गर्न कानुनले निषेध गरेको बताउनु भयो । भ्रष्ट्रचार निवारण ऐन २०५९ ले गलत काम गर्न नपाइने भने पनि यो काम भने भइरहेकाले सार्वजानिक क्षेत्रमा काम गर्ने नेता आर्थिक कारोवार गर्ने कार्यालयका कर्मचारी हरुलाई आम जनताहरुले आरोप लगाइरहेको पाइन्छ ।
एमनेष्टीले २०१६मा बिश्वभरी भष्ट्रचारको बारेमा रिसर्ज गर्दा नेपाल चै २९ नम्वरमा पुगेको जनाएको थियो । यो देश र जनताका लागि खराव अवस्था भएको मान्न सकिन्छ ।
राष्ट्रिय सतर्कता केन्दले यस प्रकारको कृयाकलाव नहोस भनेर सजक गराउने हो र नमाने कार्यवाहीको लागि अख्तियरमा पठाउने मुद्वा चलाउने जस्ता काममात्र गर्ने जानकारी गराउदै आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको
थियो ।
इन्जिनियर दिपक साहले ५० लाख भन्दा माथिको प्राबिधिक अडिट गर्नु पर्ने जस्ता बिषय समेटेर आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यिनै बिषयहरुलाई समेटेर अर्का प्रहरी नायव उपरिक्षक नुक्ष बहादुर प्रजापतिले नागरिक बडा पत्र र कार्यालयमा हाजिरिकम भएको सेवा ग्राहिलाई बडा पत्रको बारेमा जानकारी नभएको बारेमा उल्लेख गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए ।
भष्ट्रचार बिरोधि अभियानकर्ता तथा क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रेम प्रसाद संन्जेलले आफुले जागिर खाइरहेको निर्वाचन कार्यालय बनाएको ६ मैना पनि नबितैदेखि पानी चुइन्छ, ठेकेदारले धरौटी माग्न आए काम गलत भएकोले धरौटी फिर्ता गर्न मिल्दैन भन्दा मेरो सरुवा भयो, अव भन्नु होस कसरी कार्यवाही हुने रहेछ त ?
सहभागी मध्येबाट स्वतन्त्र पत्रकार तथा रातो तारा डट कम का सम्पादक तेजेन्द्रबहादुर भण्डारीले आफना भनाइ राख्दै बिराटनगर सबै भत्काइएकोछ र ठेकेदार बिक्रम पाण्डे जुन सरकार आए पनि मन्त्री भएर बसाउने, अनि नेता र कर्मचारीले कमिसन खाएर सरकारले उसलाई छुट दिएकाले आज बिराटनगर धुलाम्मे भएकोहो, यहा खाने पानी खराब छ, बिराटनगर महानगरका कर्मचारी मरिकहरुले मेयरलाई टेरेनन् र बिराटनगर ११ मा सुगुरु छाडेर चरण बनाएका
छन, अहिले बिराटनगरमा करोडौ भष्ट्रचार भएकोछ खैत छानबिन भएको ? यो कार्यक्रम पनि कामको जस्तो लागेन भन्नु भएको थियो । अरु धेरै साथिहरुले केन्द्रलाई प्रश्न राखेका थिए ।
सबै प्रश्नको अन्त्यमा राष्ट्रिय सतर्कता केन्दका वरिष्ट प्रहरी उपरिक्षक इन्द्रबहादुर डागीले जवाफ समेत दिनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले यो संचेतना मुलक कार्यक्रम हो, नितिगत रुपमै भष्ट्रचार हुने भएकाले सुधार गर्न जरुरी भइसकेको बताउनु भएको थियो।
भष्ट्रचार ठोलो, मजौला, सानो, खालका हुने भएकाले यस्ता प्रकारका गतिबिधिलाई सबैले मिलेर बेलैमा नियान्त्रण गर्दा राम्रो हुने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सरोज गौतमले सजिकरण गर्नु भएको थियो ।

Post a Comment