विराटनगर, कात्तिक २८ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिका–११ बस्ने बलराम कारंजीतको घरबाट रु चार लाख मूल्य बराबरको धनसम्पत्ति चोरी भएको छ ।
घर धनी कारंजीतलगायत परिवारका अन्य सदस्यसमेत झापा गएको समयमा ढोकाको ताला फोडी कोठाभित्र रहेको दराजबाट हिजो बिहान तीन बजे सात तोला सुन र नगद गरी रु चार लाख मूल्य बराबरको चोरी भएको हो ।
यस सम्वन्धमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी दिएको घरधनी कारंजीतले बताउनुभयो ।
विगत केही दिनदेखि विराटनगर महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भइरहेको छ ।

Post a Comment