Websoft University

वडा नम्बर ११ मा तिथेन्द्र न्योैपानेको बिजय


बिराटनगर, असार २४ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका वडा नम्बर ११ को अध्यक्षमा एमाले विजयी भएको छ ।
आज दिउँसो सम्पन्न मत गणनाबाट वडा नम्बर ११ को अध्यक्षमा एमालेका तिथेन्द्र न्योैपाने १४२ मतान्तरले कांग्रेसका भरत रायमाझीलाई पराजित गरेका हुन् । 
एमालेका तर्फबाट उम्मेदवार न्योपानेले ६१६ मत र कांग्रेसका रायमाझीले ४७४ मत प्राप्त गरे भने राप्रपाका दिलिप सहनीले २८८ मत ल्याई तेस्रो भएका थिए । बाकी सदस्य सवै
एमाले र एक जना कांग्रेसका उम्मेद्वार विजयी भएको जानकारी प्राप्त भएकोछ ।
बिजय हुने वडा अध्यक्ष तिथेन्द्र न्योैपाने र सदस्य सबै लाइ कार्यकाल सलताको कामना गर्दछु 
सम्पादक- रातो तसरा डट कम

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.