(८.३०,बजे सांझको मत परिणाम )
मोरङ, असार २४ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले जित्ने पक्का पक्की भएको छ । निर्वाचन आयोग
ले निर्णय गर्न बाँकीछ।
पछिल्लो परिणाममा कांग्रेस मेयरका उम्मेदवार भीम पराजुली ले २१६७७, मत प्राप्त गरेर जित निसीत गरेका छन ।
एमाले मेयर उम्मेदवार १६३६३, मत बिनोद ढकालले पाएका छन । संघीय समाजवादी फोरमका उम्मेदवार १४२६७, मतका साथ तेस्रो स्थानमा आएको छ ।
उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले फराकिलो अन्तरका साथ लिड गरिरहेकी छन् । कार्कीले १७८६५ मत ल्याएर जित निसीत गरेकी छिन ।
भीम पराजुली र इन्दिरा कार्की
बधाई छ।
www.ratotara.com
तेजेन्द्र भण्डारी
Post a Comment