Websoft University

टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हरायो



काठमाडौं, माघ १५ गते । २०७३, रातो तारा डट कम -
नेपाल टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हराएको
 छ। आयात गर्ने क्रममा ११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्म सिरियल नम्बर भएका एक सय रुपैयाँको २० हजार रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । यी नम्बरको कार्ड नकिन्न टेलिकमले आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.