Websoft University

अब देखि नेपालका राष्ट्रपति यो भवनमा बस्ने छन्


काठमाडौं,माघ १५ गते । २०७३, रातो तारा डट कम -
यो देखाएको भवन नयां बनाएको राष्ट्रपति भवन हो
यसको नाम, ‘रेड एन्ड हवाइट’  काठमाडौं, राखिएको छ।

अब यो भवन राष्ट्रपति निवास हो । साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन् । भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन् ।

नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको
 थियो । निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.