Websoft University

पानीमा डुबेर नाबालिकाको मृत्यु



सुनसरी, साउन १८ गते। सुनसरीको तनमुना-३ मा आज विहान पानीमा डुबेर एक वर्षिया नाबालिका अमृता ऋषिदेवको मृत्यु भएको छ।स्थानीय पुष्वा ऋषीदेवकी छोरी अमृतालाई छिमेकीले विहान साढे ९  बजे घर नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा भेटेका हुन्। नाबालिकालाई उनकी आमाले घरमै सुताई आफू काममा गएकी थिईन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी खटि गई अनुसन्धान कार्य भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.