Websoft University

साप मारेको आरोपमा दलितको हत्या

एजेन्सी, असार १९- एउटा सर्प मारेको आरोपमा भारतमा एक दलितको हत्या भएको छ ।

समाचारमा जनाईएअनुसार भारतको मध्यप्रदेश राज्यमा यस्तो घटना घटेको हो । मध्यप्रदेश प्रहरीको भनाईमा मुरैना ज़िल्लामा एक दलितको हत्या भयो किनकि उसले एउटा साँपलाई मारेको थिायो । दलीत हत्या आरोपमा १० जना बिरुद्ध मुद्धा चलाईएको छ ।

आफ्नो घरमा निस्किएको एउटा साँपलाई वकील जाटब नाम गरेका दलितले मारेका थिए । तर जाटबका छिमेकी लगायत अन्यले साँप मारेको जानकारी पाएपछि जाटबलाई मारेका हुन् किनिक ती छिमेकीहरु साँपलाई देउताको रुपमा मान्ने गर्छन् ।

कुटाई सहननसकेपछि जाटवको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मध्यप्रदेशमा सर्पदंशबाट प्रत्येक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.