Websoft University

बगदादमा शक्तिशाली बम आक्रमण, ८० भन्दा बढीको ज्यान गएको आशंका

एजेन्सी, असार १९- इराकको राजधानी बगदादमा बम आक्रमण भएको छ ।

बमको दुई वटा धमाका सुनिएको बीबीसीले जनाएको छ । बम आक्रमणमा ८० जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएको आशंका गरिएको छ ।

चरमपंथी संगठन इस्लामिक स्टेटले एउटा रेस्टुरेन्ट नजिक बम धमाका गराएको जिम्मेबारी लिएको छ ।
अर्को बम उत्तरी बगदादमा पडकिएको हो ।

इराक स्थित एक मेडिकल सूत्रको हवाला दिदै बीबीसीले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको  बताएको छ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.