Websoft University

घर आउन नमानेपछि श्रीमतीमाथी तेजाब प्रहार

सप्तरी, असार २१ गते। सप्तरीको बेलीचपेना-७ का एक व्यक्तिले घर फर्किन नमानेपछि आफ्नै श्रीमतीलाई तेजाब छ्यापेर घाइते बनाएका छन्। 
सप्तरी हर्दिया- ८ स्थित माईती आएकी कान्छी पत्नी बेतनी देबी राम घर फर्कन नमानेपछि बेलीचपेना-७ का अमल रामले तेजाब छ्यापी फरार भएका हुन्। 
घाइते महिलाको लहानस्थित डिभाईन अस्पतालमा उपचार भइरहेको छ भने अमल रामको प्रहरीबाट खोजी भइरहेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.