Websoft University

लागुऔषधसहित एक पक्राउ

बिराटनगर, असार १ गते। मोरङको बिराटनगरबाट मंगलबार साँझ लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा सुनसरी धरान नगरपालिका १६ बस्ने ३१ वर्षिय मन्दिप राई रहेका छन्। बिराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट लागुऔषध नियन्त्रण ईकाईको टोलीले उनलाई पक्राउ गरेका हुन। भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउदै गरेका राइको साथबाट चेकजाँचकाक्रममा एभिल ८ एम्पुल, डाईजेल्याव ८ एम्पुल, र लुपिजेसिक ८ एम्पुल बरामद भएको थियो। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.