Websoft University

सिरहाको धनगढीमा सर्पदंशबाट एकको मृत्यु

सिरहा, असार १ गते। सिरहाको धनगढीमाई नगरपालिका ८ स्थित कसाहामा मंगलबार सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। स्थानीय जयनारायण यादवको १३ बर्षिय छोरा रोशन यादवलाई मंगलबार सांझ बिषालु सर्पले टोकेर मृत्यु भएको इलाका प्रहरी कार्यलाय धनगढीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.