Websoft University

चीनिया टोली बिराटनगरमा।


पूर्वी क्षेत्रमा औद्योगिक लगानीको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उद्योगीको टोली ३१ गते विराटनगर पुगेको थियोे । सुनसरी मोरङ औद्योगिक करिडोर र पूर्वी नेपालको औद्योगिक अवस्थाबारे जानकारी लिन पुगेको टोलीले नेपालमा जलविद्युत र औद्योगिक क्षेत्रमा सात सय लगानिकर्ता ल्याउन सकिने जानकारी दिएको छ ।
सोमबार बिराटनगर पुगेको चिनिया ग्लोबल एनजीओ युनियनका अध्यक्ष चौहुई जोनले विराटनगरमा उद्योगी व्यवसायीहरुसँगको छलफलमा चीनका लगानिकर्तालाई ल्याउन सकिने बताएको कुराअन्नपूर्णको समाचारमाछ । नेपाल र चीनबीचको असल सम्बन्धका कारण उद्योग स्थापना गर्न सकिने उनिहरूको भनाइ थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.