Websoft University

बाल विवाह गरेको अभियोगमा दुई पक्राउ

भोजपुर, असार २ गते। प्रहरीले भोजपुर जिल्लामा बाल विवाह गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी कारवाही शुरु गरेको छ। १३ वर्षकी एक बालिकासंग ललाई फकाई विवाह गरेको सुचनाका आधारमा भोजपुर दलगाँऊ गाविस ४ बस्ने बर्ष ३३ को डिक बहादुर भुजेल र उक्त घट्नामा मतियार भई सहयोग गर्ने भोजपुर छिनामखु ८ बस्ने बर्ष २३ की सम्झना भुजेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट बाल विवाह अन्तरगत मुद्दा दर्ता गरिएको हो। पीडित बालिकालाई प्रहरीले अभिभावक (बुवा) को जिम्मा लगाइएको उक्त कार्यालयले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.