Websoft University

चट्याङ लागेर सात घाइते

खोटाङ,असार २ गते। खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार दिउसो ४ बजे परेको चट्याङले सातजना घाइते भएका छन्। घाइते हुनेमा स्कुलका बिघार्थी खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३ बर्षिय गौरब थापा,१० बर्षिया एलिजा थापा, र शिक्षक खोटाङ्ग याम्खा ८ बस्ने २२ बर्षिय सबिन कार्की, खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने, ३३ बर्षिया देवी थापा, सोही स्थान बस्ने २६ बर्षिया मिना पाण्डे, ३१ बर्षिय चन्द्र बहादुर थापा र अभिभावक ३२ बर्षिया अपसरा थापा रहेका छन्। घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.