Websoft University

SLCको नतिजा प्रकाशित, नतिजा यसरी हेर्नुहोस।

slc_image finalकाठमाडौं,असार २ गते । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षफल प्रकाशित गरेको छ । यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।
प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् ।
प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।
रिजल्ट हेर्न यसो गर्नोस्
परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको रिजल्ट अनलाइन मार्फत हेर्न सकिने व्यवस्था गरेको छ । एसएलसीको रिजल्ट थाहा पाउनको लागि वेवसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिन्छ ।
६ वटा निकायबाट एसएमएस र आइभिआर मार्फत र ९ वटा वेवसाइट मार्फत नजिता हेर्न सकिनेछ । हेर्नुहोस सुचि सहित ग्रेडिङ प्रणालीमा जाने भएपछि सरकारले शैक्षिक सत्र २०७३।०७४ मा उच्च माध्यमिक तह कक्षा ११ मा विद्यार्थी भर्नाका आधार तयार गरेको छ ।
slc-website-and-gpa-11

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.