Websoft University

सिरहामा करेन्ट लागेर एकको मृत्यु

सिरहा, जेष्ठ ३१ गते। सिरहाको बिष्णुपुर प्रा.रा. गाविसमा आज बिहान ईट्टा झार्ने क्रममा ट्याक्टरको डालाले बिजुलीको तार छुँदा करेन्ट लागेर ट्याक्टर चालकको मृत्यु भएको छ। बिष्णुपुर प्रा.रा. गाविस ७ मा बिहान ०९३० बजे स १ त ३५८८ नम्बरको ट्याक्टरबाट हाइड्रोलिक प्रविधीद्वारा डाला उल्टाएर ईट्टा झार्नेक्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर चालक जिल्ला कैलाली गजरिया ७ बस्ने ३३ वर्षिय चेतराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। करेन्ट लागेर गम्भीर भएका चौधरीको उपचारकाक्रममा कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा आज बिहान बिहान ११ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.