Websoft University

सरौचियामा सिलिन्डर पड्किंदा दुई घाइते

मोरङ, जेष्ठ ३१ गते। मोरङको बिराटनगरस्थित एक आइसक्रिम उधोगको कन्फेसर सिलिण्डर पडकिंदा आज दिउँसो दुई जना घाइते भएका छन। बिराटनगर उपमहानगरपालिका ७ स्थित संजिव अधिकारीको घरमा भाडामा रहेको लब्ली आईसक्रीम फ्याक्ट्रीको बरफ चिस्यान गर्ने कन्फेसर सिलिण्डर आज दिउँसो २ बजे अचानक पडकिंदा उधोग संचालक ३६ वर्षिय विश्वजित पाल र सोही उधोगका कामदार बिर्जु सहनी घाइते भएका छन्। सहनीको अवस्था गम्भीर रहेकोले उनलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने सामान्य घाइते पालको गोल्डेन अस्तपाल बिराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.