तेक्वान्दोको पुरुष तर्फ पिताम्वर दाहाल (मोरङ) उत्तम राई (उदयपुर) अरुण डाँगी, रुद्र दनुवार,सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन चौधरी (उदयपुर) सिजन बुढाथोकी, प्रवेश चापागाई (झापा),
महिला तर्फ शुभना धिमाल, नेहा चौधरी, आश्मा राई (मोरङ) छोटी शेर्पा , निर्जला गुरुङ, (ओखलढुङ्गा), रेनुका विक, सञ्जु विक, विनिता माझी (उदयपुर), सृजना तामाङ, समीक्षा लिम्वु, दिया लिम्वु, रिसिका भुजेल, (सुनसरी), संगीता तामाङ (इलाम), दीपा दुक्पाउ (संखुवासभा)लाई मन्त्री राईले विदाई गर्नुभएको थियो ।
यस्तै थाई बक्सिङका युकेश धिमाल र एरिक राईलाई विदाई गरिएको छ । मन्त्री राईले दुवै खेलका प्रशिक्षकहरुलाई पनि विदाई गर्नुभएको थियो ।
सामाजिक विकास मन्त्री राईले उत्कृष्ट खेल प्रदर्शन गरि छनौट भएर आउन पनि शुभकामना दिनुभयो ।
विशेष गरी महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा बोल्दै प्रमुख अतिथि ललित बहादुर श्रेष्ठले यस तालिमले महिलाहरुलाई अर्गानिक तरकारी उत्पादन तथा व्यवस्थापनका लागि सहयोग पुर्याउने बताउँदै यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्।
यस्तै कार्यक्रममा सहारा नेपाल साकोसका कर्मचारीहरु समीर खवास, नारायण चौधरी र ममता घिमिरे सहित धेरै महिलाहरुको सहभागिता रहेको थियो भने सो कार्यक्रम प्राविधिक सञ्जित यादवद्धारा सञ्चालन गरिएको थियो।यस सहारा नेपाल सकोसले अगाडि पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको र आउँदा दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने आयोजकले बताएको छ।