इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम गर्यो बिराटनगर | विराटनगरस्थित इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। Share to: Twitter Facebook URL Print Email Labels: g पूर्वाञ्चल खबर मुख्य समाचार
Post a Comment