बिराटनगर जेठ ६ गते | प्रेस चेोतारी नेपालको कोशी प्रदेश कार्यसमिति बैठकका प्रमुख अतिथि प्रेस चेोतारी नेपालका केन्द्रिय अध्यक्ष कार्यक्रमका वा बैठकका प्रमुख अतिथि गणेश पाण्डे ज्यू ले क्यालेण्ड र वयव साइडको बिमोचन गर्दै प्रेस चेोतारीका सदस्यहरूको क्षमता बिकासमा जोड दिनेगरी क्यालिडर बनाएर अगि जाने बारे छलफल भइरहे को बताउनु भयो भने जेठभरीमा प्रेस चेोतारीको राष्ट्रिय भेला काठमाडौंमा गराउने र अन्तराष्ट्रिय पत्रकार सम्मेलन कोशीमा सहज भए गराउने जस्ता बिचार दिनु भयो |
प्रेस चेोतारी नेपालका महासचिव हिरामान लामाले माक्सबाद लेलिनबाद जन्ताको बहुदलिय जनबादको बारेमा चेोतारीका पत्रकारलाइ १घन्टा प्रशिक्षण दिनु भएको छ |
प्रेस चेोतारी नेपालका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले आफना भनाइ सहित शुभकामना दिनुभयो |
नेकपा एमाले कोशी प्रदेश कमिटी प्रचार बिभाग सचिव यज्ञ शर्मा सदस्य, लिलाराज भट्टराइ समेतले बैठकमा शुभकामना सहित आफना भनाइहरू राख्नु भयो | अन्य सदस्य हरूले पनि बोल्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रेस चेोतारी नेपाल कोशी प्रदेशका अध्यक्ष सुमन पुरीले गर्नु भएको थियो | बिराटनगरमा भएको चेोतारीको केन्द्रिय महाधिवेशन, प्रदेश, जिल्ला, सम्मका बारेमा आय व्यय खर्च बिवरणका बारेमा समिक्षा छलफल पास गर्नेकाम भएको थियो |
Post a Comment