Websoft University

लागूऔषध सहित दुई युबालाई पक्राऊ

 


श्याम राई, उदयपुर गाईघाट, २० जेष्ठ | प्रहरीले लागूऔषध सहित दुई युबालाई पक्राऊ गरेको छ ।

सप्तरीदेखि गाईघाट आउँदै गरेको बा. ९७ प ९५१२ नम्बरको मोटरसाईकल चेकजाचको क्रममा लालपत्ता प्रहरी चौकीले शुक्रबार ४११ थान लागूऔषध सहित मोटरसाईकलमा सवार त्रियुगा नगरपालिका–११ का वर्ष २८ का अमरबहादुर कार्की र वडा न. १२ पुरानो गाईघाटका वर्ष २१ का चन्द्र बहादुर कार्कीलाई पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.