Websoft University

२सय ८० केजीगाजा बरामद


श्याम राई, उदयपुर गाईघाट, २० जेष्ठ | शसस्त्र प्रहरीले आईतबार बिहान जङंगलमा लुकाएर राखेको झण्डै २सय ८० केजीगाजा बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा रामपुरबाट गस्तिमा गएको प्रहरी टोलीले बेलका नगरपालिका–८ सिसौलिघाट नजिकको जङंगलबाट बिहान ७ बजे ६ वटा बोरामा प्याकिङ गरेर राखेको अबस्थामा गाजा बरामद गरेको हो । प्रहरीले गाजासँगै एउटा सानो ठेला गाडी र २ वटा ट्युब पनि बरामद गरेको  जनाएको छ । कतै देखि ठेलागडीमा राखेर गाजा ल्याएको र कोशी हुदै भारत तर्फ तश्करी गर्न जङंगलका गाजा लुकाएर राखेको आशंका गरिएको छ । बिगतमा पनि सिसौलिघाटमा धेरै पटक गाजा बरामद गरिएको थियो ।

भोजपुरको तल्लो क्षेत्र र बेलकाको सिसौलिघाट, कोशीटप्पुर र आसपासको क्षेत्रमा ब्याबसायिक रुपमा गाजा खेती हुदै आएको छ । प्रहरीले बर्षेनी गाजा खेतीलाई निरुत्साहित गर्न गाजा फडानी अभियान चलाउँदै आएको छ ।

 


 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.