Websoft University

खुल्ला दुध खानेलाइ सावधान ? घातक रोग लागन सक्छ ?


बिराटनगर | अहिले नेपालमा इडियाबाट दुध बनाउने घातक केमिकल भित्रिएको बताइन्छ । १ थोपाबाट एक केजी दुध बनाउन प्रोटिन कायम गर्न मेलामाइन घातक केमिकल प्रयोग गरिन्छ । युरिया दुध बाक्लो बनाउ, कास्टिक खाने सोडा- चिल्लोबनाउन डिटरजेन पाउडर प्रयोग हुन्छ । दुध बनिसके पछि लामोसमय नफाटोस भन्ने उदेश्यले फरमालिङ मिसाइन्छ । यो लास नकुइयोस भनेर बाहिरि भागमा लेपन गरेर राख्ने केमिकल हो | यसरि माथिको बिधी अपनाएर दुध बनाएर बजारमा बिनारोक ठोक खुल्ला दुध बेचिदै आएकोपाइन्छ ।खुल्ला दुध खानेहरू बिस्तारै टाउको मुटु नसा हडडी दुख्नगइ कयान्सर जस्तो घातक रोगबाट बिरामी हुनथालेको पाइएको छ | बिसेस गरि इडिया सग जोडिएका तराइका बजारहरूमा आम जनताको स्वस्थ्यला ख्याल गरि खुल्ला दुध बिक्रि बितरण स्थानिय सरकार केन्द्रीय सरकारले प्रहरी प्रशासनले तु रोक्नु पर्छ जनता भन्न थालेका छन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.