Websoft University

बिराटनगर दुध बितरण आयोजना राजनैतिक नेताका मानिसले खाएर बन्दै हुने अबस्थामा पुगेछ |


बिराटनगर | रातो तारा डट कम, नेपालमा दुध बिकास सस्थान भने पछि नचिन्ने कोइ छैनन् तर के गर्नु चिनेर मात्र पाटीका झोले नेता जियाम नियुक्ति गरेर सस्थानको ठुलो रकम झ्वाम पारेर सस्था नै डुबाइ सकेको समचार आइरहेकैछन | देश बरी सस्थानको हालत खराव भइ बन्दै हुने अवस्थामा पुगेको श्रोतको दाबी छ | 

भवन जिण कम्पाउण्ड वाल भत्किएको डढोका झ्याल फुटेका भाचिएकाछन, जे हो अबस्था जिण छ |  बिराटनगर दुध बितरण आयोजनाले दैनिक १८  हजार लिटर दुध सकलन गरेर ५ हजार लिटर बिक्री हुनेगरेको बताइएकोछ | 

दैनिक १५ हजार लिटर स्टकमा रहनेगरेको छ | यता सरकारले किसान ७० देखी ७५ प्रति लिटर किनेको दुध ८०-८५ प्रति लिटर बेच्नु पर्नेमा सस्थान डुवाउन निजि दुध उधोग सग मिलेर ९० रू लिटरको दुध १००, लिटर हुनेगरी भाउ बढाए तर निजि दुध उधोगले सरकार लाइ काउन्टर दिदै १० प्रतिलिटरमा भाउ घटाएर दुध बजार उपभोक्तालाइ अहिले दिइरहेकाछन | उपभोक्ताले प्रति लि २० रू बढी हालेर दुध किनेर खानेवाला छैनन् | 

सरकारका मानिस कसरी व्यापार गर्ने भन्दा कमिसन सुबिदा बढाउने दाउमा भएरै सस्थान बन्द हुने अबस्था पुगाएका हुन | सस्थानले किसान र बजारमा तिर्न डेड अर्व बाकी रहेको छ रे | दैनिक १५ स्टकमा रहेको दुध बाट बनेको पाउडर+मखन २ अर्व भन्दा सस्थानको गोदाममा थन्कियो | दुध पाउडर प्रतिलिटर ७००,बेच्नैनदिएर गोदाममा छ |

 दुध पाउडर बिदेस निकासा गरि बेच्न ४ करोड अनुदान दिएको भए पनि दुध बिकासको राजनैतिक र सरकार को खिचातानिले पाउडर दुध गोदाममा थन्कियो रे | किसान पैसा तर्न छ र कर्मचारीले २ महिना देखी तलब पाएका  छैनन् | कोशी प्रदेशमा १४८ बिक्री बुध छन भने कर्मचारी १३०,छन | मासिक खर्च ५० लाख रहेको बुझिएकोछ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.