Websoft University

ग्रेडेड स्कुलले गर्यो एईइ दिएका विद्यार्थीको विदाई


विराटनगर ।विराटनगर–८ मा अवस्थित ग्रेडेड स्कुलले  कक्षा १०का विद्यार्थीहरुको बिदाई  कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय परिसरमा आयोजित उक्तकार्यक्रम कक्षा ९ का विद्यार्थीले  कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका  थिए । 

कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । उक्त आवसरमा  विद्यालयका प्रधानआध्यापक प्रेमलाल सिंह सुवालले विद्यार्थीहरुको उज्ज्वल भविश्यको कामना ब्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.