Websoft University

डा डिल्ली पोखरेल सम्मानित


विराटनगर | २०८० मंसिर १६ गते | कोशी प्रदेश सहकारी संघका अध्यक्ष  डा  डिल्ली पोखरेल सम्मानित भएका छन् ।  पोखरेलले हालै  ूनेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरूको भूमिका ू विषयमा सोध गरी विद्यावारिधि  उपाधि हाँसिल गरेकोमा  सम्मानित गरिएको हो ।

डा। पोखरेललाई कोशी प्रदेशका  प्रदेश प्रमुख  परशुराम खापुङ,  कोशी प्रदेशका बिना विभागीय मन्त्री  कमलप्रसाद जबेगू, लायन्स क्लव डिस्ट्रिक ३२५ का गभर्नर विजयहरि शर्मा लगायतले उनलाई सम्मान गरेका हुन् ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका सहायक  प्रमुख, खबर पूर्वाञ्चल डटकमका सम्पादकसमेत रहेका  पोखरेल दुई दशकदेखि प्राध्यापक, तीन दशकदेखि पत्रकारिता र सहकारी अभियन्ता भएर काम गरिरहेका छन् ।   उनले भारतबाट अर्थशास्त्र विषय अन्तर्गत सहकारी सम्वन्धमा सोध ९ अनुसन्धान ० गरी विद्यावारिधि ९ पीएचडी ० गरेका हुन् । शुक्रबार

लायन्स क्लब अफ विराटनगर युनाइटेडको आयोजनमा डा पोखरेललाई सम्मान गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.