Websoft University

नयाँ विद्यार्थीलाई एक दिवसिय अविमुखिकरण कार्यक्रम गरे

 


विराटनगर । विराटनगर–२ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ मेनेजमेन्ट (पुसोम) क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक दिवसिय अविमुखिकरण कार्यक्रम गरेको छ ।

याम्पसले शनिबार एक कार्यक्रमको आयोजना गरि विविए तथा एमविएमा भर्ना भएका २७ औं ब्याचका विद्याथीएलाई एक दिवसिय अविमुखिकरण कार्यक्रम गरेको हो ।

क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसकोे बारैमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।

क्याम्सपमा विविएमा ८१ र एमविएमा २६ जना विद्यार्थी भर्ना भएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिृथ पूयूका व्यवस्थापन संकायका डिन डा. संदेश दास श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख दिनेशराज सुवेदी, क्याम्पसका निर्देशक प्रशान्तकुमार लाल, प्राडा जिवन ढकाल, डा.रमाकान्त दास र इशवर भण्डारीलगायतले क्याम्पसको बारैमा भर्ना भएका विद्यार्थीलाई जानकारी गराउँदै स्वागत समेत गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.