Websoft University

प्रहरीले अबैध गाजा सहित १ जनालाई पक्राऊ गरेको छ ।


श्याम राई, उदयपुर - गाईघाट, २ पौष | उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २१ वर्षिय रबिन राईलाई १३ केजी गाजा सहित आईतबार साझ ईलाका प्रहरी कार्यालय रामपुरले पक्राऊ गरेको हो । घर नजिकैको ग्वालीमा लुकाएर राखेको अबस्थामा गाजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । राईलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको बताए ।

 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.