Websoft University

ठूलोपरिमाणमा प्रतिबन्धित औषधी बरामद


बिराटनगर | जिल्ला मोरङ बिराटनगर 
महानगरपालिका वडा नं.--१३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली झोला मा बोकी ल्याउदै गरेको औषधीहरु OKERON-३६४ पिस, Mycofit-२ डब्बा, Gassanol-२ डब्बा समेत गरी अन्दाजी रू. ३,२१,४२४।(तिन लाख एक्काईस हजार चार सय चौबिस) बराबरको औषधी सि.आर.भी. जतुवाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ उक्त औषधीहरु सोही ठाउमा छोडी मानिस फरार भएको हुँदा आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर मोरङमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.