Websoft University

लागू औषध सहित २ जना पक्राऊ परेकाछन् ।


श्याम राई, उदयपुर -प्रहरीले त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षिय विकास भन्ने चन्द्रशेखर राई र वडा न. ११ सिवालय टोलका ३० वर्षिय विगेस राईलाई बुधबार साँझ पक्राऊ गरेको हो । सिराहाको लहानदेखि गाईघाटतर्फ आउँदै गर्दा प्रहरीले लालपत्ता चेक पोष्टमा चेकजाच गर्दा विगेसको साथबाट २५ एम्पुल फेनार्गन, २५ एम्पुल बु्रफिनोर्फिन र २५ एम्पुल डाईजेपामगरि ७५ एम्पुल लागू औषध बरामद गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रहरीले उनीहरु चढेको स.६ प ८५४२ नम्बरको स्कुटी समेत पक्राऊ गरेको छ । पक्राऊ परेका उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.