Websoft University

राधाकृष्ण रथयात्रामा अपराधिक गतिबिधी गर्ने ३८ जनालाइ मोरङ प्रहरीले पक्राउ गरेको गर्यो


बिराटनगर |  विराटनगर रथयात्रा २०८० को अवसरमा रथको फाईदा उठाउदै विभिन्न संकास्पद गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिला (६ जना नेपाली, ३२ जना भारतीय) समेत गरी जम्मा ३८ जना ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको कुरा प्रहरीले जनाएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.