Websoft University

भिक्षु गृहलाई सहयोग


मोहन कुमार राई - वैशाख २२, २०८० | रातो तारा डट कम,चैनपुर बोघिसत्व विहार भिक्षु आवस गृह निर्माणको लागि चैनपुर ६ निवासी हाल काठमाण्डौको कोटेश्वर वस्तै आउनुभएका उत्तम कुमार श्रेष्ठ र उनका परिवारजनबाट रु ५१ हजार ५ सय १० सहयोग गर्नुभएकोे छ ।

शुक्रवार बुद्धजयन्तीको अवसरमा विहारका अध्यक्ष पदम कुमार शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

वोधिसत्व विहार चैनपुरमा आज विहानै देखि बौद्धमार्गी भिक्षुहरु उपस्थिति भई विधिपूर्व पाठपारयाण एवं पूजा आरधना गरिएको अध्यक्ष पदम कुमार शाक्यले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.