Websoft University

अबैध समान सहित मानिस पक्राउ


बिराटनगर, २०८० जेष्ठ २ गते । मोरङको बिराटनगर महानगरपालिका-१७ बाट साँढे तिन लाख भन्दा बढीको अबैध समान सहित ओसार पसारमा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको च्क्ष्त् समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजेको समयमा को १ च ६३२८ नम्बरको मारुति भ्यानमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको हो ।

समान बरामद भएसंगै चालक बिराटनगर(१७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.