Websoft University

अवैध धानविउ तस्करीमा संलग्न १ जना पक्राउ


बिराटनगर | मोरङ सुनवर्षी नगरपालिका वडा नं -९ साहु टोल स्थित ऐ।ऐ।बस्ने रबिन कुमार साहको घरमा नक्कली धानको बिउ बनाई भारतिय PAN SEEDS PVT.LTD KOLKATA

कम्पनी उल्लेखित बोरामा उल्लेखित कम्पनीको नाम भएको स्टिकर टाँसी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटी गई खानतलासी गर्ने क्रममा धानको बिउ ३४ बोरा (९१११०के।जी) झोलामा प्याङ्किङ्ग गरेको तयारी धानको बिउ ५ झोला ९३० के।जी।०, स्टिकर १७५ पिस,बोरा सिलाउने मेसिन १ थान,प्यारासुट सिलाई धागो ४ थान,मल ५ के।जी।,खाली जुटको सोही कम्पनी उल्लेखित बोरा १२३ पिस, थाल १ थान, बाल्टिन १ थान समेत र ऐ।९ डाईनिया स्थित ऐ।ऐ। बस्ने बिजय कुमार साहले संचालन गर्दे आएको मुकेस खाद बिज भण्डारबाट सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ्ग गरि राखेको धानको बिउ २४ बोरा (९६०० के।जी ) बरामद गरेकोप्रतिवादी वर्ष २१ की निसा कुमारी सिंहलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.