Websoft University

पत्रकार सेनानी लाइ आज मोरङमा सम्मान

 


बिराटनगर बैशाख २० अर्थत मे -३ बिस्व प्रेस दिवसका दिन पारेर लामो समय देखी मोरङलाइ आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनु भएका र   नेपाल पत्रकार महासंघ मोरङमा लामो समय देखी सदस्य भइ बिभिन्न पदमा पुगि कार्य गरी सकेका,६० वर्ष पुरा गर्नुभएका ११ जना जेष्ठ सम्पादक / पत्रकारहरुलाइ महासघले आज एक सहमारोह बिच सम्मान गरेको छ |

क्र.सं. सम्मानित हुने :-

नामथर जन्ममिति उमेर ठेगाना सञ्चारमाध्यम  सम्पर्क नं. समेत

मिथिला उपाध्याय २००१-०६-१५ वर्ष७९ दुहवी,सुनसरी शान्ति नेपाल९८४२१५१३०५

शिवबहादुर कार्की २००४ वर्ष ७६ विराटनगरदर्शन दैनिक ९८४२३५५८५३ पूर्वअध्यक्ष

ऋतुवर्ण पराजुली २००८-९-३० वर्ष७२ विराटनगर,स्वतन्त्र पत्रकार ९८४२०२७३८६

दुर्गाप्रसाद खतिवडा,२०१०-०१-२७वर्ष ७० उर्लाबारी, मोरङ,अलकापुरी साप्ताहिक ९८४२१००६३४

दिनेश श्रेष्ठ,२०१०-३-२४वर्ष७०विराटनगर स्वतन्त्र पत्रकार९८५२०३३३९८ केशवबहादुर कार्की२०११-४-१३ वर्ष६९ विराटनगर,जनआवाज साप्ताहिक ९८५२०२८७८९

दुर्गाप्रसाद भट्टराई २०१२-०३-१२ वर्ष६८ उर्लाबारी, मोरङ,पाथीभरा साप्ताहिक ९८६२०६९९९९

मोहन भण्डारी २०१६-१-५वर्ष,६४ विराटनगर उद्घोष ९८५२०२१२१४ पूर्वअध्यक्ष

दीपक दाहाल २०१९-६-१४वर्ष,६१ विराटनगर,स्वतन्त्र पत्रकार,९८४२०२२२४० पूर्वअध्यक्ष

तेजेन्द्र भण्डारी २०२०-१-५वर्ष,६०विराटनगर रातो तारा डट कम, ९८४२०३११५४,९८६२००८१९६

प्रभाषचन्द्र झा २०२०-२- ५ वर्ष ६०विराटनगर  ९८४२८२५४५१,

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की ज्यूले सम्मानित हुने सम्पादक/ पत्रकार हरूलाइ दोसला ओडाएर महासघको सम्मानपत्र र महासघोको लोगो सहितको पदक लगाइ दिनु हुदै सबै पत्पत्रकार सेनानी हरूलाइ बधाइ दिनु भएको छ |

अतिथि बिराटनगर महानगरपालिकाकी उप मेयर सिल्पा निराला कार्की

कोशी प्रदेस पत्रकार महासघ सभापति लिलाबल्भ अधिकारी, महासघ पर्व अध्यक्ष मोहन भण्डारी, पत्रकार महासघ के स  अम्बर खडका समेतलर बधाइ शुभकामना दिनुभएको छ |

कार्यक्रको अध्यक्षता   पत्रकार महासघ मोरङका अध्यक्ष सन्जिव खनालले गर्नु भएको थियो |


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.