Websoft University

युवा पक्राऊ

 


श्याम राई÷उदयपुर गाईघाट, ५ जेष्ठ | वालिकालाई बलात्कारगरि फरार भएका एक युवा पक्राऊ परेकाछन् ।

बैशाख १४ मा १४ वर्षिया एक वालिकालाई जबरजस्ति करणी गरि फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका–३ चहकाका ३० वर्षिय श्रवण श्रेष्ठलाई प्रहरीले शुक्रबार पक्राऊ गरेको हो ।

 विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटि गएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ लालपत्ताबाट पक्राऊ गरेको हो । आरोपीतलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद थपगरि अनुसन्धान शुरु गरिएको एसपी ज्ञानेन्द्र फूयालले बताए ।

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.