Websoft University

आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि देखि चल्दै आएको उपचार बिधि हो |


काठमाडौं  । रातो तारा डट कम,आयुर्वेद (संस्कृत आयुर्वेद, अङ्ग्रेजी उच्चारण विश्वकै प्राचिन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरु (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू(योग, पञ्चकर्म, क्षारसूत्र)को प्रवर्तन गर्दछ।

धनवन्तरी आयुर्वेदका भगवान हुन्। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्। कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरि जयन्ती मनाउने गरिएको छ । विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा 'धनवन्तरि जयन्ती' मनाउन थालिएको हो । विसं २०५६ सालदेखि धनवन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ। नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ।

बुवा क्यान्सरले बितिसकेको बताउने बुटवलका यि युवाको आमा पनि बिरामी भइन दमकि रिगी आमालाई बिस्तारै फोक्सोमा क्यान्सर देखियो सब परिबारमा रुवाबासी तर जत्ती गर्दा पनि जुन हस्पिटल७  लादा पनि निको भएन । बरु धेरै पैसा सकियो यही तनाबको बेला उनले ललितपुर लुभु लामाटार स्थित आरुश आयुर्बेदिक क्लिन्कको बारेमा थाहा पाए र आमालाई तुरुन्त लेराए । उपचारक कृष्ण प्रसाद पोख्रेलको तीन महिनाको उपचार पछी पहिला उपचार गरेको हस्पिटलमा रिपोर्ट देखाउन जादा त्यहाँका डाक्टरहरु नै चकित परे कसरी निको भयो भनेर ? अब हेरौ उनै सँग गरिएको कुरकानीमा सबै कुरा बताएका हुन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.