Websoft University

भारतीय नोट सहित २ जना पक्राउ


बिराटनगर | मोरङ बिराटनगर महानगरपालिका वडा नं १५ स्थित १ न।ढाट छेउमा ईलाका प्रहरी कार्यालय रानी ९सिमा० को प्रहरी टोलीले चेकजाँचको क्रममा देश भारत हरियाणा बहादुरगन्ज बस्ने बर्ष ३० को सन्नी गुप्ता र ऐ।ऐ।बस्ने बर्ष ४३ को

सुरेन्द्र कुमारलाई निजहरुको साथबाट भारतिय नगद रु ७,२०,०००।– (सात लाख बिसहजार)सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ |


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.