Websoft University

सबैका लागि सार्वजानिक सुचना

आफुले तिर्नु पर्ने कर राजश्व बेलैमा तिरौं ।

सवारी साधान जथाभावि पाकिंङ नगरौं ।

घर पालुवा जनावर तथा चौपायहरु जथाभावि नछोडौं ।

घरबाट निस्कने फोहर जथाभावि सडकमा नफालौं ।

बाटोको पेटीमा होर्डिङ बोर्ड स्टेन बोर्ड व्यानर र व्यापारीक सामानहरु नराखौ ।    

अनुमति बेगर बिजुलीका पोलमा बिज्ञापन नगरौं,होर्डिङ बोर्ड नराखौं ।

निर्मांण सामाग्रीहरु सडक किनारामा नराखौं ।

सार्वजनिक सम्पतिको सबैले सरक्षण गरौं ।

सार्वजनिक स्थल वा बाटो किनारामा बाटो हिड्नेलाई असर पर्ने गरी ठेलागाडामा सामान राखेर व्यापार गर्न, बाटो किनारामा तरकारी पसल थाप्न, वा बाटो किनारामा कुनै प्रकारको व्यापार व्यवसाय गर्न मनाई गरिएकोछ ।

                 


                       महानगरपालिकाको कार्यालय बिराटनगर |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.