Websoft University

अवैध खाध्यन्नका सामग्री बरामद


मोरङ, फाल्गुन १ गते । मोरङको बिराटनगर महानगरपालिका(१५ बैङ्क रोड स्थितबाट अवैधरुपमा राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । गत सुक्रवार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर(१५ कि सरिता मिश्राको डेरा कोठामा राजश्व छलि गरी अबैध रूपमा लुकाई छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम ९२४ बोरा०, मसला ३ सय ५० प्याकेट र नरिवल ३० किलो ग्राम बरामद गरेको हो । बरामद गरिएका करिव ७ लाख ७० हजार ६ सय बरावरको अवैध खाद्य सामग्रीहरू र सरिता मिश्रा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.