Websoft University

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अवलोकन


बिराटनगर, २०७९ फागुन १० गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी तालिम केन्द्रको आवाश, मेश तथा भौतिक पुर्वाधारको अवलोकन  समेत गर्नु भएको हो । मोरङको सुन्दरहरैचा नगरपालिका(८ गोठगाँउमा नव निर्मित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा अवलोकन गर्नु हुँदै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा तालिम केन्द्रका सह(समादेक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतिकरण समेत गर्नु भएको थियो ।

 

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.