Websoft University

मानिस मृत्यू सम्बन्धमा


बिराटनगर | मोरङ बुढिगंगा गाउँपालिका वडा नं २ अमाहि बस्ने नरसिंह चौधरीको ग्वाली घरमा प्लाष्टिकको बोरामा लाश छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक सहितको टोली खटि गई प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं १९ बस्ने बर्ष २८ कि प्रियका सुनारको लास फेला परेको र उक्त घटनामा संलग्न जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं। ५ बस्ने वर्ष ३५ को उमेश सरदार, कटहरी गाउँपालिका वडा नं ५ बस्ने बर्ष ६२ को रमानन्द राम, जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ७ बस्ने वर्ष ५३ श्रीराम चौधरी र विराटनगर महानगरपालिका वडा नं १९ बस्ने बर्ष २९ को रमेश साह ९श्रीमान्० लाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.