Websoft University

मोटरसाइकल चरीमा संलग्न ३ जना पक्राउ


बिराटनगर | मोरङ विराटनगर महानगरपालिका वडा नं।-९ स्थित ठाकुरबाडी रोडबाट प्रदेश नं।-०१-०२-०४२ प ३७७७ नम्बरको ल्क् मोटरसाईकल चोरी गर्ने जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं।७ बस्ने बर्ष २१ को रविन राजबंशी, बुढिगंगा गाउँपालिका वडा नं ७ बस्ने बर्ष २५ को पन्चदेव खवास र जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १९ बस्ने बर्ष २१ को विकेश खवासलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा चोरीको मोटरसाईकल सहित ३ जनालाई नै पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.