Websoft University

मादले मा एक वालकको मृत्यु

 


गाईघाट ४ माघ | सडक खन्ने क्रममा ढुङगाले  लागेर वुधवार साझ उदयपुरको ताप्ली गाउपालिकाको मादले मा एक वालकको मृत्यु भएको छ । ताप्ली १ स्थीत रुपाटार ठानागाऊ सडक खण्डको माथिल्लो मादलेमा वा २ क ३६३० नम्वरको जेसिविले सडक खन्दै गर्दा ढुङगा झरेर वाख्रा चराउदै गरेका १२ वर्षिय अभिषेक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै  चालक त्रियुगा नगरपालिका –६ लालपत्ताका ३३ वर्षिय शम्भु  थापा फरार रहेकोले खोजि भैरहेको एसपि ज्ञानेन्द्र फुयालले वताए । प्रहरीले जेसिवि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.