Websoft University

भन्सार छलि गरी ल्याएको किराना सामान सहित १ जना मानिस पक्रा


इटहरी | रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा न। ६ स्थित गोर्खा डिमार्टमेन्ट स्टोर अगाडी धरान लाईन सडक खण्डमा भारतबाट चोरी,पैठारी,भन्सार छली गरी खाध्य सामानका बोराहरु ल्याई सडक किनारामा राखेको भन्ने सुचना प्राप्त हुन साथ प्रहरी टोली उक्त स्थानमा खटी गई अन्दाजी मुल्य रु ३५,५१०।( बराबरको सामानहरु तत्काल बरामद गरी सामान ओसार पोसार गर्ने जिल्ला सुनसरी धरान उमनपा वडा न। ८ बस्ने बर्ष ४० को सोनू यादवलाई नियन्त्रणमा लिई सेतु बन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.