Websoft University

करेन्ट लागेर मृत्यु


मोहन कुमार राई÷ २०७९ पौष १८ गते | संखुवासभा, चैनपुर नगरपालिका वडा नं. ९ स्थित त्रिशुलेमा करेन्ट लाग्दा एकको मृत्यु भएको छ ।

आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लाग्दा कर्ण बहादुर भण्डारीको छोरा वर्ष २९ को शिव कुमार भण्डारीको मृत्यु भएको हो ।  मकै पिसने क्रममा दिउसो ३ः४० बजे करेन्ट लागेर चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लैजादै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन वस्नेतले जानकारी दिनुएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.