Websoft University

अवैध गाँजा सहित १ जना पक्राउ


बिराटनगर पुस १० गते |  मोरङ बिराटनगर महानगरपालिका वडा न ४ एयरपोर्ट नहर स्थित को ३८ प ७९५१ नम्बरको स्कुटीमा सवार जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने बर्ष २८ को गोरे भन्ने अर्पण राईले लुकाई छिकाई ५ केजी अवैध लागु औषध गाँजा ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा सहित निज अर्पण राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.