Websoft University

सम्भावित कोभिडको संक्रमण सामना गर्न महानगरको तयारी


विराटनगर पुस ९ गते | विश्वका विभिन्न मुलुकमा कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित संक्रमणको सामना गर्न तयारी सुरु गरेको छ ।

कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ । महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले रानी नाकास्थित हेल्थ डेक्सको अनुगमन गरेको छ । 

सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए । उनका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.